धरौटीमा राखेको युवतीको नग्न तस्वीर लिक भएपछि

एजेन्सी । चीनमा अनलाईन मार्फत उधारो पैशा लिने युवतीहरुको नग्न तस्वीर सार्वजनिक भएसंगै यसले व्यापक चर्चा पाएको छ ।

चीनीया सञ्चारमाध्यमका अनुसार यस्ता हजारौं युवतीहरुको नग्न तस्वीर सार्वजनिक भएको छ । पैशा उधारो लिने र धरौटीको लागि आफ्नो नग्न तस्वीर अनलाईनलाइ खिचाउने युवतीहरुको ती तस्वीर चर्चित अनलाईनमा लिक भएको हो ।

उधारोमा पैशा लिने युवतीहरु १९ देखि २३ वर्षको बिचमा रहेका छन् । उधारोको सर्त नग्न तस्वीर मात्र नभएर व्याज पनि उच्च रहेको बताइएको छ । उनीहरुले धरौटीको लागि आफ्नो आइडीकार्डसँगै तस्वीर खिचाउनुपर्नेछ ।

कमेन्ट गर्नुहोस्