युवतीहरुबाट ‘यौनप्रस्ताव’ले हैरान छन् यी युवक

यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि स्कटल्याण्डका ४३ वर्षीय मोहम्मद अवद तनावमा छन् ।

समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाएका छन् ।

आखिर किन त ?उनीसँग महिलाहरुले त्यसै सेक्स गर्न चाहेका हैनन् । उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् । ४४ वर्षीय मोहम्मदको ६ वर्षको उमेरमा दुर्घटनामा परेपछि लिंग काटिएको थियो । हालै मात्र उनले कृतिम लिंग राखेका हुन् । जब कृतिम लिंग भएको हल्ला चल्यो, त्यसपछि युवतीहरुले यसको अनुभव लिन यौनसम्पर्कको प्रस्ताव राखेका हुन् ।

उनले डेली मेल नामक पत्रिकालाई भनेका छन्, ‘मलाई अनलाइनमार्फत थुप्रै महिलाको सन्देश आइरहेको छ । अधिकाँशले मसँग सेक्स गर्न चाहेका छन् । उनीहरुले मेरो बायोइपिक लिंगको बारेमा सुनेर सेक्स प्रस्ताव राखेका हुन् । उनीहरुले मसँग यसकारण पनि सेक्स प्रस्ताव राखेका हुन् कि म विना दुखः घण्टौं सेक्स गर्न सक्छु ।’

चिकित्सकका अनुसार दुर्घटनामा उनको लिंग काटिएको भएपनि एउटा अण्डकोष भने यथावत थियो । यसकारण उनी बाबु पनि बन्न सक्छन् । उनले हालै मात्र यौनकर्मी ३५ वर्षीया चार्लोट्टी रोजका साथ पहिलो पटक यौनसम्बन्धसमेत राखेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!