संविधान संशोधनको नयाँ प्रस्तावमा के छ ?

काठमाडौं, चैत ३० ।  सरकारले यसअघि संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिई ११ बुँदे नयाँ संशोधन प्रस्ताव दर्ता गराएको छ ।

प्रदेश संख्या र सीमांकन परिवर्तन गर्न शक्तिशाली राजनीतिक आयोग गठन गर्ने, संघीय संसदले प्रदेशको सहमति नभए पनि प्रदेशको सीमाना परिवर्तन गर्न सक्ने, स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले राष्ट्रिय सभामा मत दिन पाउने अधिकार कटौती र भ्रातृभाषालाई अनूसूचीमा राख्ने सहितका नयाँ बुँदा राख्दै संसद सचिवालयमा मंगलबार संशोधन दर्ता गराएको हो ।

यो खबर आजको नागरिकमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!