पशुपती शर्मा र भुमिका गिरी भन्दै छन, ‘दियौं चुरोट’

428 पटक पढिएको

गायिका भुमिका गिरीको तीज गीत सार्वजनिक भएको छ। पशुपती शर्मा र भुमिका गिरीको स्वर रहेको ‘दियौं चुरोट’ को भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो।

गायक पशुपति शर्माकै शब्द र संगीत रहेको गीतको भिडियोमा गायिका भुमिका गिरी र निक्स शर्मासँग फिचरीङमा छन् ।
हेर्नुस् भिडियो

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पशुपति शर्मा राम्राे भएकाे डल्ले साबुनले (भिडियाे सहित)