विमानस्थल बन्यो गौरचन २०७४, २६ असार सोमबार कञ्चनपुरको भीमदत्तनगरस्थित मझँगाँउ विमानस्थल करिब डेढ दशकदेखि सञ्चालनविहीन बनेपनि हाल त्यो गौरचनमा परिणत भएको छ । तस्बीरः शेरबहादुर सिंह, भीमदत्तनगर कमेन्ट गर्नुहोस् ट्याग्स: kanchanpur, Majh gau airport