गाऊँ गाऊँ पस्दै जितेका माओवादीहरू

2337 पटक पढिएको
कंचनपुरको बेलौरी नगरपालिकामा बिजयपछि मतदातालार्इ धन्यवाद दिँदै माओवादीका नेता कार्यकर्ताहरू गाऊँ गाऊँ पुगेका छन् । बिजेता पदाधिकारी र समर्थक सुभेछुकहरू जुलूसको शैलीमा गाऊँतिर लागेका हुन् । 
तस्वीर  : माओवादी नेत्री बिना मगर

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सीमा समस्या समाधानका लागि पहल गरिदिन प्रचण्डसँग स्थानीयवासीको माग