काम गरेको त देखाउनु त पर्यो नि !

396 पटक पढिएको

काठमाडौं, असार २८ । आर्थिक वर्षको अन्त्यतिर काम गर्ने प्रवृत्तिले राजधानीको जोरपाटीले पनि स्थान पाएको छ । गोकर्णेश्वर नगरपालिका जोरपाटी वडा नं.५ स्थित जोरपाटी ओरालोदेखि लामा पेट्रोल पम्पसम्म मुल सडकमा भईरहेको निर्माण कार्य ।

तस्वीरः सन्तोष सुवेदीको फेसबुकबाट ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  दृश्यः धनुषा धामको चुनावी सभा स्थलमा