राम्जी खाँड र रन्जिता गुरुङकाे धमाकेदार (भिडियो सहित)

461 पटक पढिएको

साङितिक बजारमा धेरै सफल गायक सर्जक हरु छन् अनि गित सङित पनि बजारमा हजारौं आएका छन अनि कति आउन पनि बाकी छ।

एतिबेला चर्चित गितकार तथा सर्जक सहदेब कोइराला को शब्द संकलन मा “बटौली घुमाउनी”बोलको गित बजारमा सार्बजनिक भएको छ।यो गित मा गायिका सान्ती रिजाल को महिला आवाज छ भने राम्जी खाडँ को सुमधुर आवाज छ।

नारिहरुको हिन्दु महान चाड हरितालीका तिज नजिँकीदै गर्दा गायक रामजी खाड र गायिका शान्ति रिजाल पौडेल ले धेरै राम्रो गीत सार्वजनिक गरेका छन् ।

गित अनि भिडियो धेरै राम्रो बनेको छ। भिडियो मा मोडलिङ गरेका छन् चर्चित गायक राम्जी खाँड र रन्जिता गुरुङ सहदेब कोइरालाको यस्मा संगीत पनि रहेको छ।

बिक्रम चौहान ले निर्देशन तथा छायांकन बाशु बरालको रहेको छ भने सम्पादन दिपक बिस्टले गरेका हुन् ।यसलाई म्यूजिक भिडियो मिडिया डबलीको अफिसियल थ्इग्त्ग्द्यभ् ऋज्ब्ल्ल्भ्ी ले ब्यबस्थापन गरेको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पशुपतिको ‘माइती भन्छन् किन आइती’ नयाँ तीज गीत बजारमा आउँदै