चीन विवादपछि राजपा दुई फ्याक !

740 पटक पढिएको

काठमाडौं, साउन २ । ६ वटा पार्टि एक भएर गठन भएको तराई केन्द्रि दल राजपा चीन विवादपछि दुई फ्याक हुँदैछ । पार्टी संगठन भद्रगोलमा फस्दै जान थालेको छ ।

८ सय १५ जना केन्द्रीय सदस्य रहेको पार्टिमा १३४ जना त पदाधिकारी मात्रै छन् ।त्यसमा पनि महासचिवनमा त २५ जना छन् ।

वरिष्ठ नेतामा राम नरेश राय, बद्री मण्डल छन् भने सहअधयक्षमा ह्रददेयश त्रिपाठी, लक्ष्मणलाल कर्ण, बृजेशचन्द्र लाल लगयतका नेताहरु छन् । संगठित भित्र भद्रगोल कतिसम्म छ भन्ने त निर्वाचन अयोगमा एक हप्तासम्म केन्द्रीय सदस्यको नाम र नागरिकताको प्रमाणित प्रमाणपत्र बुझाउन नसक्नुले पुष्टि गर्दछ, साँघु साप्ताहिकमा खबर  छ ।

कमेन्ट गर्नुहोस्