प्युठानमा सिँचाइ पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

261 पटक पढिएको

प्युठान, साउन २ । माण्डवी गाउँपालिका ५ कालिखोलामा रहेको सिचाइ पोखरीमा डुबी दुई बालबालिकाको ज्यान गएको छ ।

सोमबार दिउँसो पोखरी नजिकै खेल्ने क्रममा दुर्इ बालबालिका पौडी खेल्ने क्रममा डुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक तथा डिएसपी रञ्जितसिं राठौरले जानकारी दिए ।

मृत्यु हुनेमा माण्डवि गाउँपालिका –५ की ५ बर्षीया बालिका पवित्रा थापा र ४ बर्षिय वालक प्रशान्त थापा रहेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  किन बोलायो आयोगले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलका लागि ?