कविताः बिरानो परदेशी थियौ

पुजा पराजुली

बिरानो परदेशी थियौ ,याद दिएर गयौं
जानु गयौं गयौं, याद दिएर गयौं ।

नबोलाउ भो भन्थे, छाडी जानु छ आखिर
अनायासै नजिक भयौ, याद दिएर गयौं
जानु गयौं गयौं, याद दिएर गयौं ।

तिम्रो र मेरो मिलन सम्भब प्राय छ
खानु हरेस खाएउ, याद दिएर गयौं ।

जानु गयौं गयौं, याद दिएर गयौं
फरार भाछ दिल कतै, पक्कै तिमीले लानुपर्छ ।

लानु दिल चोरी लग्यौ, याद दिएर गयौं
जानु गयौं गयौ, याद दिएर गयौ ।

फेसबुकबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!