अब देशैभर फोरजी

काठमाडौं, साउन १७ । नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फेरजी) सेवा देशैभर पुर्याउने गरी कार्ययोजना तयार पारेको छ ।

द्रुत गतिको मोबाइल इन्टरनेटमा आधुनिक सेवा र सुविधा थप गर्दै देशैभर सेवा पुर्याउने गरी कार्ययोजना तयार पारिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

 

कमेन्ट गर्नुहोस्