डुबायो सबै वर्षाको पानीले …

172 पटक पढिएको

बुधबारदेखिको परेको अविरल वर्षाका कारण नवलपरासीको सदरमुकाम परासीसहित ग्रामीण क्षेत्र डुबानमा परेका छन् ।

तस्बिर : पुरुषोत्तम सुवेदी, नवलपरासी

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  खुला पुरुष भलिबल प्रतियोगिता सुरू