आयो उत्कृष्ट तिज गीत (भिडियोसहित)

356 पटक पढिएको

काठमाडौं, साउन २३ ।   तिज गीतको नाममा मौलिक संस्कृति र परम्परामाथि प्रहार भइरहेका बेला गायिका सुनिला गुरुङले मनछुने तिज गीत बजारमा ल्याएकी छन् ।

‘मेरै खुट्टा टेकियो मेरै फरिया’ बोलको उक्त गित धेरैले मन पराएका छन् । गुरुङको शब्द तथा कृष्ण थापाको शब्द तथा संगीत रहेको गीतमा रञ्जिता गुरुणको अभिनय रहेको छ ।

हेराैँ भिडियो : 

कमेन्ट गर्नुहोस्