खाँडो खोलामा बाढी

121 पटक पढिएको

दुई दिनदेखि परेको अविरल बर्षाका कारण सप्तरीको खाँडो खोलामा बिहीबार आएको बाढीले राजविराज नगरपालिका–१० बिरौलमा निर्मित बाँध कटान गर्दै । त्यहाँको उक्त बाढीका कारण सिंगाे गाउँ नै डुबानमा पर्ने खतरा छ ।

तस्बिर : अरुणकुमार यादव, राजविराज

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बाढीले करोडौंको केराखेती क्षती