४५ सालपछिको ठूलो वर्षा, बिराटनगर जलमग्न

  • बिराटनगरमा ०४५ सालपछिको ठूलो पानी परेको छ । भीषण वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन ।

बिराटनगर बिमानस्थल पनि बाढीका कारण डुबानमा परेकाे छ । डुबानकै कारण शनिबार बिहानैदेखी कुनै अान्तरीक उडानहरू हुन सकेकाे छैन ।

त्यसैगरी बाढीले बिद्युत लगायत टेलिकम र खानेपानीमा समेत क्षती पूर्याएकाे कारण सबै सेवा ठप्प बनेकाे छ ।

भारी बर्षाले बाटो र ख़ाली स्थान समेत डूबेपछि मानिसहरू घरभित्र थूनिएका छन । अतत्यावश्यक समानको अभावले थप संकट ल्याएको गोपाल घिमिरेले बताए । अहिलेसम्म मानवीय क्ष्यतिको विवरण न आए पनि यही अवस्था रहे ठूलो संकट आउन सक्ने स्थानीय बासिंदा घिमिरेले बताए ।

#बिराटनगर पनी डुवानमा ।

တြင္ Hamro prithvinagar jhapa က တင္ထားေသာ ေသာၾကာေန႔, 11 ၾသဂုတ္ 2017

कमेन्ट गर्नुहोस्