माओवादी केन्द्रद्वारा मृतकप्रति श्रद्धाञ्जली, तत्काल उद्दार र राहतको माग

214 पटक पढिएको

काठमाठडौं, साउन २८ । नेकपा माओवादी केन्द्रले वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी २५ जनाको मृत्यु र दर्भजनाै‌काे बेपत्ता भएकाेमा गहिरो दुःख व्यक्त गरेको छ । साथै बेपत्ताको खोजी तथा उद्दार र राहतको लागि सरकारसँग जोडदार माग गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको विज्ञप्तीम भनिएको छ, ‘ बाढी पहिरो र डुबानमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाजली व्यक्त गर्दै शोक सन्तप्त परिवार जनमा गहिरो सम्वेदना व्यक्त गर्दछ । तत्काल बेपत्ताहरुको खोजी गर्न तथा उद्दार र राहतका लागि सरकारसंग जोडदार माग गर्दछ ।’

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  स्याङ्जा माओवादीबाट अमृता थापा लगायत सबै सर्वसम्मत सिफारिस, को-को परे