तत्काल सीमाका सबै बाँध खोल्न मन्त्री महराको भारतसँग आग्रह

259 पटक पढिएको

काठमाडौं, साउन २८ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय बाँधका कारण तराईका अधिकांश स्थानमा डुबान भएपछि तत्काल सबै बाँध खोल्न आग्रह गरेका छन ।

तराईका अधिकांश स्थानमा भारतीय बाँधका कारण डुवान भई नदीको बहाव उच्च जोखिम बढेपछि मन्त्री महराले भारतीय राजदुतमार्फत सबै भारतीइ बाँध यथासिघ्र खोल्न आग्रह गरेका छन ।

नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको ठू–ठूला बाँधका कारण नेपालमा वर्षेनी डुबान समस्या बढ्दै गइरहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालीले पाए चार स्वर्ण