एसिसी यु १९ एसिया कप क्रिकेट : नेपालको पहिलो विकेट गयो, सय रन पूरा

97 पटक पढिएको

काठमाडौं, भदौ २६ । एसिसी १९ वर्षमुनिको एसिया कप प्रतियोगितामा पहिले ब्याटिङमा उत्रेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले २० ओभर ३ बलको समाप्तिमा १०३ रन बनाएको छ ।

सन्दिप सुनार ५७ बलमा ३७ रन बनाउँदै आउट भए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  एसीसी यू-१९ क्रिकेट : नेपाल र हङ्कङबीच भिडन्त सुरु