एसिसी यु १९ एसिया कप क्रिकेट : नेपालको पहिलो विकेट गयो, सय रन पूरा
२०७४, २६ भाद्र सोमबार
काठमाडौं, भदौ २६ । एसिसी १९ वर्षमुनिको एसिया कप प्रतियोगितामा पहिले ब्याटिङमा उत्रेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले २० ओभर ३ बलको समाप्तिमा १०३ रन बनाएको छ ।