९ रनले चुके अनिल शतकबाट

97 पटक पढिएको

काठमाडौं, भदौ २६ । १९ वर्षमुनिको एसिसी एसिया कप क्रिकेटमा नेपालले थाइल्याण्डसँग पहिले ब्याटिङ गरिरहेको नेपालका अनिल कुमार साह ९१ रन बनाएर आउट भएका छन् ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिलले ७४ बलमा ९१ रन बनाए । उनी शतक बन्नबाट ९ रनले चुके । ३१ बल डट खेलेपनि उनले ९१ रन जोड्न ६ चौका र ५ छक्का प्रहार गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  डिपिएल क्रिकेटमा विराटनगरसामु रुपन्देहीको १३३ लक्ष्य प्रस्तुत