हङकङविरुद्ध नेपालकाे किफायती बलिङ जारी

63 पटक पढिएको

काठमाडौं, असोज १ ।  मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको फाइनलमा हङकङविरुद्ध नेपालले किफायती बलिङ जारी राखेको छ  ।

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको हङकङले आफ्नो छैटौ विकेट गुमाएको छ । हङकङले छैटौं विकेटको रुपमा महमेद खानलाई मात्र ५ रनमा गुमाएको छ । उनलाई नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आउट गराए ।

नेपाली बलर हाबी भएको खेलमा हङकङले २६ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ७१ रन बनएको छ  ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  भारतसँग ६ विकेटले पराजित भयो नेपाल