प्रारम्भिक मतपरिणाम : एमालेले कुनै पनि तहमा अग्रता लिएन

काठमाण्डाै, असोज ३ ।  पहिलो र दोस्रो चरणको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले तेस्रो चरणको निर्वाचनको हालसम्म प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार कुनै पनि स्थानीय तहमा अग्रता लिएको छैन।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  झलनाथले भने– छिमेकीले गिद्दे नजर लगाएकाले देश विकास हुन सकेन
%d bloggers like this: