एमालेले पनि जितको खाता खोल्यो

35 पटक पढिएको

सप्तरी, असोज ५ ।  एमालेले पनि  जितको खाता खोलेकाे छ । सप्तरीको सप्तकोशी नगरपालिका प्रमुखमा एमालेका उत्तमकुमार शर्मा र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी भएका छन्।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  प्रधानमन्त्री देउवा अबुधाबीमा