दशैमा रहर कि बाध्यता

110 पटक पढिएको

बैतडीको ढोल्यामोड–हाट सडकको जिपमा जोखिमपूर्ण यात्रा गर्दै यात्रु । बर्षातको समयमा अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिले सुचारु भएपछि क्षमताभन्दा बढी यात्रुहरु यात्रा गर्छन् यहाँ ।

तस्बिर : विनोद सिंह विष्ट, बैतडी

कमेन्ट गर्नुहोस्