रेखा थापाद्वारा अभिनित पहिलो भिडियो रिलिज

62 पटक पढिएको

कार्तिक १४ । शंकर अधिकारी घायलको गीत, संगीत र युवराज चौलागाईंको आवाज रहेको छातीमा लगाउँछु बोलको म्युजिक भिडियो एनएचएस मिडियाले रिलिज गरेको छ।

जनक अधिकारीको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र पुष्कर दाहालको निर्देशनमा बनेको उक्त भिडियोमा नवनायिका रेखा थापा र तुफान थापाको अभिनय रहेको छ।

यहाँ क्लिक गरी म्यूजिक भिडियो हेर्न सक्नुहुनेछ-

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  राम्जी खाँड र रन्जिता गुरुङकाे धमाकेदार (भिडियो सहित)