प्रदेश र प्रतिनिधिसभाका एमाले उम्मेदवारकाे पूर्णसूची

55 पटक पढिएको

काठमाडौं, कात्तिक १७ । १० मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि एमाले उम्मेदवारहरूले पनि बिहीबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् ।

माओवादी केन्द्रसँग चुनावी तालमेल गरेकाले एमालेले १० मंसिरमा हुने सबै निर्वाचन क्षेत्रका लागि भने उम्मेदवारी दर्ता गराएको छैन । उम्मेदवारहरूको पूर्णविवरण यस्तो छ ।

 


 

 

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  एमालेले संसद् अवरोध गर्नुका चार कारण