अागामी डिसेम्बर २२ मा ‘टाइगर जिन्दा है’ रिलिज हुने तयारीमा

67 पटक पढिएको

मुम्बई, कार्तिक २१ । सलमान खान र क्याट्रिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा है’ को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म सलमान अभिनीत ‘एक था टाइगर’ को सिक्वल हो ।

२२ जना नर्सलाई आतंकवादीले अपहरण गरेको कथामा फिल्म आधारित छ। फिल्म डिसेम्बर २२ मा रिलिज हुनेछ।

एजेन्सी

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अचम्म कुराः जेलमा थुनिएकी ‘करिना कपूरकी आमा’ लाई कोही भेट्न गएनन्