प्रचण्डकाे भरतपुर-९ मा घर दैलो अभियान सुरु (फाेटाेफिचर)

173 पटक पढिएको

चितवन, कात्तिक २४ ।  नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे भरतपुर-९ मा घर दैलो अभियान सुरु भएकाे छ । प्रचण्ड र प्रदेशतर्फ ३ क का एमाले उम्मेदवार कृष्ण भुर्तेलसहित समानुपाटिक उम्मेदवारहरु घर दैलो अभियानमा छन् ।

मतदाता तथा नागिरकहरुले चौक चौकमा स्वागत गरिरहेका छन् ।  फाेटाेमा हेराैँ प्रचण्डकाे स्वागत यसरी गरे भरतपुरका जनताले 

 

 

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  उपत्यकामा बढेको प्रदूषणबाट जोगिन युवाहरुले चलाए मास्क अभियान ! (फोटोफिचर)