प्रचण्डकाे भरतपुर-९ मा घरदैलो अभियान लाइभ भिडियाे

चितवन, कात्तिक २४ ।  नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे भरतपुर-९ मा घर दैलो अभियान सुरु भएकाे छ । प्रचण्ड र प्रदेशतर्फ ३ क का एमाले उम्मेदवार कृष्ण भुर्तेलसहित समानुपाटिक उम्मेदवारहरु घर दैलो अभियानमा छन् ।

मतदाता तथा नागिरकहरुले चौक चौकमा स्वागत गरिरहेका छन् ।  भिडियाे मै हेराैँ 

भरतपुर-९ । घरदैलोको साथै अन्तरवार्ता !

Posted by Prakash Dahal / प्रकाश दाहाल on 9 ನವೆಂಬರ್ 2017

कमेन्ट गर्नुहोस्