फुटाउ र राज गर् भन्ने साम्राज्यबादी रणनीति अन्त्य भाे : प्रचण्ड (लाइभ भिडियाे)

भरतपुर,कार्तिक २५ ।  माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले लामाे समयदेखि नेपालमा रहँदै अाएकाे फुटाउ र राज गर् भन्ने साम्राज्यबादी रणनीति अन्त्य भएकाे दावी गरेका छन् ।

शनिबार बिहान नै भरतपुरकाे शिबनगरमा अायाेजित काेणसभा र घरदैलाेमा बाेल्दै प्रचण्डले भने, “यसपटक हामीले बामपन्थीकाे बलियाे एकता बनाएर अाएका छौं, याे हामी सबैकाे लागि खुसीकाे कुरा हाे। अब नेपालमा राजनीतिक स्थीरता र विकासकाे युग अारम्भ हुन्छ। ”

हेराैँ लाइभ भिडियाे 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  देशभक्त गणतान्त्रिक मञ्चकाे कार्यक्रममा प्रचण्ड सहभागी हुँदै
%d bloggers like this: