ट्रम्पले भने – किम जोङ उनलाई पुड्के र मोटे भन्दिनँ !

88 पटक पढिएको

साउत चाईना सी को विवाद समाधान गर्नका लागि आफु मध्यस्तकर्ता बन्न तयार रहेको बताउने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत उत्रर कोरियाली शासक किम जोङउनलाई केहि पनि पुड्के र मोटे नभन्ने बताएका छन् ।

उत्तर कोरिायली वदेशमन्त्री शनिबार ट्रम्पलाई युद्ध रुचाउने र बृद्ध ब्यक्ति भनेका थिए ।

ट्रम्पको आलोचना गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले प्योङयाङले परमाणु अस्त्रको विकास नरोक्ने पनि बताएका थिए ।

ट्रम्पले उत्तर कोरियालीले आफुलाई किन बुढो भनेर अपमान गरेको होला भन्दै ट्विट गरेका छन् ।

आफुले उत्तर कोरियाल नेता किम जोङ उनको साथी बनन धेरै नै प्रयास गरेको भन्दै उनले कुनै दिन तयो समभव हुन सक्ने विश्वास पनि सार्वजनिक गरेको छन् ।, नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  विवादमा तानिएपछि ट्रम्पले भने ‘माफी दिने अधिकार मसँग छ’