क्यालिफोर्नियाको एक विद्यालयमा गोली चल्यो, चार जनाको मृत्यु

57 पटक पढिएको

काठमाडौं, कात्तिक २९ । अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।

उत्तरी क्यालिफोर्नियाको तहेमा काउन्टीस्थित स्कुलमा चलेको गोली लागेर केही बालबालिका घाइतेसमेत भएका छन् । ्गोली चलाउने बन्दुकधारीको पनि प्रहरी कारबाहीमा मारिएका छन् । घरायसी झगडाका कारण घटना भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाकै टेक्सासस्थित एक चर्चमा केही दिनअघि बन्दुकधारीले गोली चलाउँदा २५ जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पहिलो किस्ता पाएका नौ प्रतिशतले मात्रै घर बनाउन थाले