शिल्पाको एमएमएसको भिडियो भाइरल, साथीले रहस्य खुलासा गरिन्

141 पटक पढिएको

मुम्बई, कार्तिक ३० । ‘बिग बोस’ कन्टेस्टेण्ड शिल्पा शिन्देका एमएमएस हालैमात्र सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भाइरल भइरहेको एमएमएसमा शिल्पाजस्तै देखिने एउटी युवती कुनै नचिनेको व्यक्तिको साथ रहेको देखिरहेको थियो । एउटा इन्टरटेनमेन्ट पोर्टलमा सार्वजनिक रिपोर्टको अनुसार, अब यस एमएमएसको सत्य कुरा सबैको सामुन्ने आइसकेको छ ।

शिल्पाको साथीले बताएका छन् कि यो पुरै फ्रेब्रिकेटेड इमेज हो, जसमा शिल्लाकी जुडुवा केटी नजर आइरहेको छ । उनले भनिन्– ‘यस्तै अनुहार आजकल फोटोशप र माफ्र्ड फोटो समाजिक सञ्जालमा तीव्रगतिमा बढिरहेको छ र के बोलिन् त शिल्पाको साथीले ।

शिल्पाको साथीको भनाइअनुसार, बिगबोसको सबैले कन्टेस्टेण्टको घरको बाहिर धेरै फ्यानहरु फलोइङ्ग रहेका छन् । यिनैमध्ये कुनै फ्यानहरु अर्काे कन्टेस्टेन्टकी इमेज खराब गर्नको लागि यस्तो कार्य गर्दछन् । शिल्पाका यो फेब्रिकेटेड एमएमएस पनि यसै तरिकाले अर्काे नचिनेको व्यक्तिले यस्तो घिनलाग्दो काम गर्दछन् । जसले उसको इमेज खराब गर्नका लागि शोबाट बाहिर निकाल्न चाहन्छन् ।

भाइरल भइरहेको एमएमएसको फोटोमा शिल्पा शिन्देजस्तै देखिने वाली युवती कुनै अन्जान व्यक्तिको साथमा बेडमा सुतिरहेको नजर आइरहेको छ । अहिलेसम्म यस्तो मानिरहेको थियो बिना मेकअपमा देखिरहेको यो युवती शिल्पा शिन्दे नै हो, तर अब शिल्पाको साथीले यस झूठो रहेको बताएकी छिन् ।

स्वयं शिल्पाले भनिन्– जुन युवती मजस्तै देख्छिन्, ऊ कुनै हिन्दी पोर्न कलाकार हो, जो बिना मेकअप मजस्तै देखिने गर्छिन् ।

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  आलियाले स्वीकारिनः सिदार्थ सबैभन्दा उत्कृष्ट ‘किसर’