चर्चामा रहेका केन्द्रीय नेताकोे मतदानको फोटोफिचर

काठमाडौं, मंसिर १० । प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा आज ३२ जिल्ला मतदान जारी छ । पहिलो चरणमा आज ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्र प्रतिनिधिसभा सदस्यका लागि र ७४ क्षेत्रमा प्रदेशसभा सदस्यका लागि मतदान भइरहेको छ ।
चर्चामा रहेका केन्द्रीय नेताहरुले कसले कहाँबाट मतदान गरे हेर्नुहोस फोटोफिचर:



कमेन्ट गर्नुहोस्