विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

काठमाडौं, मंसिर १० । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ४८ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ १९ पैसा रहेको छ ।

अमेरिकन डलर एकको खरिद दर १ सय ३ रुपैयाँ २२ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ८२ पैसा रहेको छ ।

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ६२ पैसा र विक्रिदर ७९ रुपैयाँ ७ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

आजको विनिमय दर यस्तो छ–

 

कमेन्ट गर्नुहोस्