हेर्नुहोस् फोटोफिचरः फोटोग्राफरले बाथरुममै क्लिक गरेका केही झलकहरु

प्रत्येक मानिसहरुको घरमा बाथरुम यस्तो ठाउँमा रहेको हुन्छ, जहाँबाट निक्लेर आउँदा मानिसहरु फ्रेश भएको महसुस गर्दछन् । आजको समयमा उनीहरु व्यस्त जीवनको लागि आफ्नो मान्छेसँग अलग रहेको हुन्छ ।

यस्तैबाट टोकियो एक फोटोग्राफर हैलले संसारमा देखाउन चाहन्छन् कि घरको बाथरुमभित्र यदि एक बाथटबमा मानिसलाई छोडिदियो भने उनीहरुको सम्बन्धमा कतिसम्म नजिक हुने गर्दछ भन्ने कुरालाई लिएर यी फोटो तस्वीरहरु क्लिक गरिएको छ ।

हैलको अनुसार, पुरै घरमा बाथरुम एक यस्तो ठाउँ हुन्छ कि जाँ मानिस सबैभन्दा बढी सहज महसुस गर्दछन् ।

हैलका मोडल, स्ट्रिपर्स र डान्सर्सको सहारा लिएर प्राइभेट र इन्टिमेट मोमेन्ट देखाउने कोसिस गरेका छन् ।

उनका अनुसार, फोटोसुटको बेला मानिस जुन तरिकाले लजाउने गरेको छ । उसको काममा थोरै भएपनि एक्साइटमेन्ट आएको देखिएको छ ।

यो फोटोसुटमा दुई जना व्यक्ति सानो बाथटबमा तस्विर खिच्नुपर्ने थियो । यी व्यक्तिहरुले अलग–अलग पोज र स्टाइलमा फोटोसुट गरेका छन् ।

हेर्नुहोस् बाथरुममा लिएको केही तस्विरहरु 

 

कमेन्ट गर्नुहोस्