कैटरिना कैफले स्ट्याटस पोष्ट गर्दै शशी कपुरलार्इ श्रद्धाञ्जली व्यक्त गरिन्

मंसिर २० । डिसेम्बर ५ मा बलिउड क्षेत्रका चर्चित सुपरस्टार अभिनेता शशी कपुर धेरै कलाकारहरुले अन्तिम विदाई गरेका थिए । उनको निधनले बलिउड क्षेत्र पुरै शोकमय भएको छ। जो कोहीले पनि उनीसँग काम गरेका थिए, उनीहरु उनको व्यक्तित्वको बारेमा धेरै नै तारिफ गरिरहेका थिए ।

यसको अलावा जो कोही आ–आफ्नो तर्फबाट उनको सम्झना सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका थिए । यसैबीच कैटरिना कैफले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत शशी कपुरको लागि एक भावकु सन्देश पोष्ट गरेकी छन् ।

बलिउड क्षेत्रकी चर्चित अभिनेत्री कैटरिना कैफले शशी कपुरको भेटघाट त्यो समयमा भएको थियो जब उनी रणवीर कपुरको डेट दिने गर्दथिन् र उनले वरिष्ठ कलाकारको घर वर्ष २०१५ मा क्रिममस सेलिब्रेशनमा जाने मौकामा भएको थियो । आफ्नो पोष्टमा अभिनेत्रीले लेखिन्– क्लासिक सिनेमाको दौडमा अमर बनाउन।

एक लिजेन्ड हामीलाई धेरै सम्झनाका साथमा छोडेरमा जानुभयो । सधैंभरि हामी सबैको लागि र आउने पिँढीहरुका लागि एक आइकन हुनेछ । सिनेमा क्षेत्रमा उनले दिएको बहुमूल्य योगदान सधैंभरि सम्झिरहने छौं ।

बताएअनुसार ४ डिसेम्बरमा मुम्बईको कोकिलाबेन अस्पतालमा शशी कपुरको निधन भएको थियो । उनी लामो समयदेखि बिरामी रहेका थिए ।

२०११ सालमा शशीको भारत सरकारले पद्म भुषण पुरस्कारले सम्मानित गरेका थिए । २०१५ सालमा उनको २०१४ को दादासाहेक फाल्के पुरस्कारले सम्मानित गरेका थिए । यस तरिकाले उनी आफ्नो पिता पृथ्वीराज कपुर र ठूलो दाई राजकपुर के वाद यो सम्मान पाउने कपुर परिवारकै अर्काे तेस्रो सदस्य बनेका थिए ।

उनले मुम्बईका डन बोस्को सकुलले स्कूल पढाई गरेका थिए ।

कमेन्ट गर्नुहोस्