एमाले महासचिव पोखरेल धापासीमा मतदान गर्दै

काठमाडौं, मंसिर २१ । नेकपा एमालेका महासचिव र्र्इश्वर पोखरेलले द स्काई लर्क इङ्गलिस स्कुल धापासीमा मतदान गर्दै छन् ।

पोखरेल वाम गठबन्धनका काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार छन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  निर्मला हत्याकाण्ड : प्रदर्शनकारीद्वारा गृहमन्त्री र प्रहरी प्रमुखकाे राजिनामा माग
%d bloggers like this: