चितवनको धनौजी केन्द्रमा ५० प्रतिशत मतदान सम्पन्न

भरतपुर, मंसिर २१ । भरतपुर महानगरपालिका वडा २२ अन्तर्गत रहेको श्री राष्ट्रिय आधारभुत विधालयल धनौजी मतदान केन्द्रमा मध्यान्ह १२ बजेसम्म ५० प्रतिशत मतदान सम्पन्न भएको छ ।

सो मतदान केन्द्रमा कुल १४९२ मतदाता रहेकोमा मध्यान्ह १२ बजे सम्म सात सय जनाले मतदान गरिसकेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्