सन्धिखर्कको मथुरा माविको ‘ख’मतदान केन्द्रमा तनाव, मतदान स्थगित

अर्घाखाँची, मंसिर २१ । सन्धिखर्कको एउटा केन्द्रमा मतपत्र च्यातेर दलका प्रतिनिधिले तोडफोड गरेपछि मतदान स्थगित भएको छ ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै सन्धीखर्क नगरपालिका वडा नम्बर ५ मा को मथुरा माविको ‘ख’ केन्द्रमा तोडफोड भएको छ ।

मतदान पुनः सुरु गर्न प्रयास भैरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्