माओवादीले कारबाही गरेका लामा २०० मतले अगाडि

हुम्ला, मंसिर २१ । हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा माओवादीका उम्मेदवार भन्दा छिमीदोर्जे लामा भन्दा २०० मतले अगाडि छन् ।

अहिलेसम्म गणना भएको १२७४ मत मध्ये छक्कबहादुरले ४३४ मत प्राप्त गरेका छन् भने छिमीदोर्जेले २५६ मत प्राप्त गरेका छन ।

त्सस्तै नेपाली कांग्रेसका मंगलबहादुर शाहीले २३४ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्