बाबुरामलाई पछि पार्दै नारायणकाजीको अग्रता

गोरखा, मंसिर २१ । पहिलो चरणमा मतदान भएका मध्ये सर्वाधिक चासोको क्षेत्र गोरखामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अग्रता लिएका छन ।

उनका प्रतिस्पर्धी नयाँशक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईलाई प्राप्त ताजा मत परिणाममा श्रेष्ठले ३३ मतले पछि पारेका हुन ।

श्रेष्ठले १६५ मत प्राप्त गर्दा भट्टराईले १३२ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्