अग्नी सापकोटाको फराकिलो अग्रता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादीका नेता अग्नी सापकोटाले प्रतिस्पर्धी कांग्रेसका नेता एवं सञ्चारमन्त्री मोहन बस्नेतसँगको मतान्तर थप फराकिलो बनाएका छन ।

सापकोटा शुरुदेखिनै अगाडि थिए । र अहिले मतान्तर अझ फराकिलो बनाएका हुन । पछिल्लो मतपरिणाम अनुसार सापकोटाले २९५१ मत ल्याउँदा कांग्रेसका मोहन बस्नेतले १८५३ ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्