सिन्धुपाल्चोकमा राणा झिनो मतले अगाडि, तामाङ मतान्तर घटाउदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकक्षेत्र नं १ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शम्शेर राणाको अग्रता कायमै रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार राणाले ३२०३ मत प्राप्त गरी सबैभन्दा अगाडि रहेका छन् भने वाम गठबन्धनका एमाले उम्मेदवार शेरबहादुर तामाङले ३१९१ मत ल्याएर पछ्याई रहेका छन ।

पछिल्लो समय तामाङले राणासँगको मतान्तरलाई कम बनाउदै लगेका छन् ।

कमेन्ट गर्नुहोस्