अनमोल ‘कृ’ को ट्रेलर सार्वजनिक, ३ घण्टा नबित्दै यस्तो रेकर्ड राख्यो

पुस १ । बहुप्रतिक्षित बनेको अनमोल केसी स्टार चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई ‘कृ’ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिन्छ ।

सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुति रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ ।

हामीले यो भिडियो तयार पार्दासम्म ट्रेलर सार्बजनिक भएको तीन घण्टा नबित्दै १ लाखभन्दा बढी पटक हेरिएको छ । सम्भवत केही घन्टामै यति धेरै हेरिएको पहिलो नेपाली फिल्मको ट्रेलर यहि नै हुनसक्छ ।

हेर्नुस भिडियोमा–

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मानव तस्करीको अभियोगमा राजेन्द्र खड्कीलाई जेल चलान
%d bloggers like this: