सुनको मूल्य म‌ंगलबार स्थिर अवस्ठामा

काठमाडौं, पुस १८ । केही सातादेखि लगातार बढिरहेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ ।

त्यस्तै मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार सुन प्रतितोला ५५ हजार ९०० रुपैँयामा कारोवार भइरहेको छ ।

त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७ सय ५० रुपैँयामा कारोवार भइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  आज बजारमा सुनचाँदीको मूल्य कतिले बढ्यो ?
%d bloggers like this: