‘तिमी मेरो मुटुमा’ सार्वजनिक ( भिडियो)

गायक विश्व आरकेको आवाज रहेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक भएको छ ।

गीतमा गायक स्वयमको शव्द, लय र संगीत रहेको छ । म्यूजिक भिडियोमा छायांकन बिशाल प्रजापतिको रहेको छ भने  सम्पादन उज्वल ढकालले गरेका छन् ।

म्यूजिक भिडियोको निर्देशन भने सरोज श्रेष्ठले गरेका छन् । भिडियोमा  रमेश कार्की र विजया भट्रराईको अभिनय रहेको छन् ।

 

कमेन्ट गर्नुहोस्