तपाई सरकारी सेवामा प्रवेश गर्न चाहानु हुन्छ, नासुमा सयौं जनालाई अवसर

काठमाडौं, पुस २६ । लोकसेवा आयोगले यस वर्षको निजामति सेवाको नायव सुब्वा ( राजपत्र अंनकित प्रथम श्रेणी) अप्रविधिक खुला र आन्तकि बढुवाका लागि आवेदन खुला गरेको छ ।

योग्यता पुगेका र इच्छुक उम्मेदवारले देशभरका लोकसेवा आयोगका क्षेत्रीय र अञ्चल कार्यालयबाट आवेदन फारम भर्न सक्ने छन् ।

हेर्नुहोस कहाँ र कुन सेवा समूहमा कति पदमा आवेदन माग गरिएको छः

कमेन्ट गर्नुहोस्