सुजन लामाको “उभो उभो उभो उभो सैलुङ मा ” सार्वजनिक

काठमाडौ,पौष २७ । गायक सुजन लामाको “उभो उभो लाग्यो सैलुङ्मम ”बोलको गीत बजारमा आएको छ ।

तामाङ सेलोमा रहेको लामाको गीतमा आफनी मायालुलाइ फकाउने प्रयास गरिएको छ । सेलो बजारमा पुयाउदा आफु निकै खुशी रहेको बताउदै लामाले सम्पुर्णलाई सुनेर,हेरेर साथ दिनुहुनका लागि आग्रह गरे ।

गीतमा शब्द,स्वर सुजन लामाको रहेको छ भने सङ्गीत चर्चित सङ्गितकार आर.बि लामा,एरेन्ज सन्जय हमाल ,निर्देशन क्यामरा प्रेम लामा,अभिनय गायक सुजन र युमाङ गुरुङको रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अमेरिका हेमन्त रानाको ‘सुन साइँली’ ले कार्यक्रम स्तब्ध बनायो
%d bloggers like this: