अव्यवस्थितरुपमा राखेका यी होर्डिङ्ग बोर्डहरु

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना रहेको साँगा भञ्ज्याङको भित्तामा विज्ञापन प्रयोजनका लागि राखिएको ठूलठूला होडिर्ङ बोर्डहरु । अरनिको राजमार्गबाट सजिलै देख्न सकिने उक्त डाँडोमा व्यावसायिक र औद्योगिक प्रचारको रुपमा मात्रै लिंदा पर्यावरणमा पर्न गएको असरप्रति भने सरोकारवालाहरुको ध्यान गएको देखिदैन ।

तस्बिरडः पेमा लामा, काभ्रेपलाञ्चोक

कमेन्ट गर्नुहोस्